उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ कुरिभञ्याङमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका ८ का ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।











Discussion about this post