सुनसरी : सुनसरीको बराहाक्षेत्र न.पा. वडा न ३ देविस्थान स्थित नडाहाबाट गएको गस्ति टोलिले चेकजाच गर्ने क्रममा बराहाक्षेत्र न पा ७ बस्ने वर्ष २७ को कालु परियारले चलाईरहेको मे १ त ६७४१ नम्बरको ट्याकटरको डालामा अबैधरुपमा लुकाई छिपाई राखेको सखुवा जातको तीन थान गोलिया काठ फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको काठको अनुसन्धानका लागि ट्याकर र चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि निमित्त वनकार्याल लाई जिम्मा लगाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post