धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले ६० हजार मूल्य बराबरको साइकल उपहार दिएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जालमा तस्वीर राख्दै स्कट्ल्याण्डमा बसोबास गर्ने एक शुभचिन्तकले दुई दिनअघि साइकल उपहार दिएको जानकारी दिएका हुन् ।
उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।















Discussion about this post