मोरङ : मोरङको रङ्गेली नगरपालिका १ की ७६ वर्षीया कृष्णमाया बस्नेतको घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।
घरबाट निस्किएकी वृद्वाको खोजतलास गर्ने क्रममा घरदेखि करीब ५ सय मिटरको दुरीमा रहेको माछा पोखरीमा शव फेला परेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।












Discussion about this post