मोरङ : मोरङ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका थापाको आज (बुधबार) बिहान साढे १० बजे निधन भएको हो ।
नोबेल हस्पिटलका प्रबन्ध निर्देशक नारायण दाहालका अनुसार उनको पार्थीव शरीर हस्पिटलमै रहेको र परिवारहरू भेला हुने क्रम रहेको छ ।
प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवार उनी निमोनियाबाट पीडित थिए ।












Discussion about this post