Sunday, August 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

सुनसरीका सिडिओ भन्छन्, ‘हरेक मतदानस्थल संवेदनशील छ, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०७९
in निर्वाचन, समाचार
0
सुनसरीका सिडिओ भन्छन्, ‘हरेक मतदानस्थल संवेदनशील छ, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्छौँ’

तस्वीर : गुरु ढकाल ।

114
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आँफूहरू गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

शनिबार (आज) इटहरीमा नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा संवाद समूह सुनसरीको सहकार्यमा भएको निष्पक्ष, स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ यादवले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन् ।

‘सुनसरीमा निर्वाचनका लागि कुनै समस्या छैन, शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्छौँ,’ यादवले भने, ‘हरेक मतदानस्थल संवेदनशील छ र हरेक मतदानस्थल सामान्य पनि छ ।’

उनले सबैजसो मतदानस्थल संवेदनशील र सबैजसो सामान्य रहेको तर्क गरे ।

सञ्चार माध्यममा जनमत हुँदैन तर जनमत सृजना गर्ने तागत हुने भएकाले कोही उम्मेदवारलाई ‘हेभीवेट र कमजोर’ भनेर विश्लेषण नगर्न उनको आग्रह छ ।

जिल्लामा केही मानिसहरूले निर्वाचन बहिष्कार गर्ने सांकेतिक विरोध गरेपनि आँफूहरूले छलफल गरेकाले कुनै किसिमको नकारात्मक गतिविधि हुन नदिन सुरक्षा निकाय गम्भीर रहेको उनको भनाइ छ ।

मौन अवधिको समयमा ‘भोट किनबेच’ हुने कुरा उठिरहँदा पछिल्लो समय मतदाता शिक्षित भएको उनले बताए ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जिल्लामा केही आचारसंहिता उल्लघंन भएका घटना भएपनि आँफूहरू अनुगमनकै क्रममा रहेको बताए । मतदातालाई मिथ्या सूचनाको पछि नलाग्न पनि उनले सजगता हुनुपर्ने बताए ।

‘हामीले कतिपय मतदानस्थलमा अपाङ्गमैत्री बनाउने प्रयास गरेका छौँ,’ उनले भने, ‘अपाङ्ग र जेष्ठ नागरिकमैत्री हिसाबमा निर्वाचन हुन्छ ।’

उनले निर्वाचनताका कतिपय मतदातालाई प्रलोभनमा पार्ने किसिमका गतिविधि नियन्त्रण गर्न मिडियाले पनि खबरदारी गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्व सञ्चारकर्मीहरूले निर्वाचनताका सञ्चारमाध्यमले गर्नुपर्ने भूमिकाका विषयमा बोलेका थिए ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सुनसरीमा रहेका चार निर्वाचन क्षेत्रमा अहिले दलहरूका उम्मेदवार घरदैलोमा छन् । उम्मेदवारले आचारसंहिता उल्लघंन गरेमा निर्वाचन आयोगलाई जानकारी गराउन अपिल गरिएको छ ।

Tags: #सुनसरीइन्द्रदेव यादवनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेको...

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १४, २०८३
0

विराटनगर : विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.