उदयपुर : उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना एमालेका रायमाझी विजयी भएका हुन् ।
उनी नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै विजयी भएका हुन् ।
औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने भण्डारीले जानकारी दिए ।














Discussion about this post