ओखलढुंगा : ओखलढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेकपा (एमाले) का उम्मेदवार यज्ञराज सुनुवारलाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन ।
खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुँदा एमालेका सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे ।
खतिवडा २०७४ को निर्वाचनमा सुनुवारसँगै पराजित भएका थिए ।














Discussion about this post