इलाम : इलामको इलाम नगरपालिका १ साखेँजुङस्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
आइतबार (आज) बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर घाइते भएकी हिमाल दाहालकी २६ महिनाकी छोरी हिमान्सी दाहालको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



















Discussion about this post