झापा : झापाको मेचीनगर नगरपालिका २ त्रिमार्ग चोकमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
सोमबार साँझ उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे १ ह ७१५३ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्री ६० वर्षीय रविलाल दनुवार घाईते भएका थिए ।
घाईते भएका दनुवारको उपचारको क्रममा बि एण्ड सि अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।
ठक्कर दिने अटो चालक ४० वर्षीय भुपाल बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।














Discussion about this post