Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बराहक्षेत्र नगरपालिकाको ११ औँ नगरसभा, पूरक बजेट सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ८, २०७९
in समाचार
0
बराहक्षेत्र नगरपालिकाको ११ औँ नगरसभा, पूरक बजेट सार्वजनिक
86
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले माघ ७ गते एघारौं नगरसभा सम्पन्न गरेको छ।

बराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०७९–०८० का लागि १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पूरक बजेट सार्वजनिक गरेको छ

शनिबार एघारौं (पुरक) नगरसभामार्फत कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९–०८० को .संसोधित सहित) बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।

जसमा आर्थिक वर्ष ०७९–०८० को लागि नगरपालिकाले आन्तरिक आय (गत वर्षको मौज्दात समेत) २५ करोड, नगरपालिकाको सबैभन्दा ठूलो आम्दानीको स्रोतमा सङ्घीय सरकारबाट आउने सशर्त अनुदान ४१ करोड २७ लाख , वित्तीय समानिकरण अनुदान संघ २१ करोड ४८ लाख यथार्थ बित्तीय समीकरण अनुदान प्रदेश १ करोड २० लाख, राजस्व बाँडफाट संघ १५ करोड ९४ लाख २३ हजार , प्रादेशिक सशर्त अनुदान ६१ लाख २३ हजार , समपुरक अनुदान प्रदेश १ करोड , प्रदेश राजश्व बाडफाट ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ गरेर १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँ बजेट सार्वजनिक गरिएको हो ।

कूल बजेट मध्येबाट आर्थिक विकास ४ करोड ५६ लाख २७ हजार १ सय ३० रुपैयाँ , सामाजिक विकास ४६ करोड ५७ लाख ३९ हजार ८ सय, पूर्वाधार विकास ३६ करोड ८१ लाख ८० हजार , सुशासन तथा अन्तरसम्बन्धि क्षेत्र २ करोड ६० लाख ४५ हजार र कार्यालय सञ्चालन तथा प्रशाशनिक १६ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ ।

जसमा नगरपालिकाले २०७९ पौष मसान्तसम्म जम्मा खर्च ३० करोड ४५ लाख ९० हजार ८ सय ९४ रुपैया ३६ पैसा जम्मा खर्च भएको बताइएको छ ।

आर्थिक विकास ४७ लाख ६७ हजार २ सय ८८ रुपैयाँ, सामाजिक विकासतर्फ १७ करोड १४ लाख २९ हजार ९९ सय, पूर्वाधार विकासतर्फ ३ करोड ६९ लाख ८५ हजार ४ सय ३३ रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित ५७ लाख ८९ हजार १ सय ६७ रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासन सम्बन्धि ८ करोड ५६ लाख १९ हजार ९ सय खर्च भइ कुल बजेटको २८.३५ प्रतिशात खर्च भएको बताइएको छ ।

सभामा नगरप्रमुख रमेश कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने सन्देशलाई सफल पार्न काम गरिरहेको बताए ।

पर्यटन विकासको लागि रामधुनी, चतरा, बराहक्षेत्र, सूर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नेको काम अगाडि बढेको उनले बताए ।

Tags: नगरसभाबजेटबराहक्षेत्ररमेश कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

by रासस
साउन ५, २०८३
0

झापा : जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको सफलतापूर्वक खोजी गरेको छ । प्रहरीको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख...

प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा वन कार्यालयको स्कोरपियोसँग सफारी ठोक्किँदा यात्रुको मृत्यु

साउन ४, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

साउन ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३
प्रलोभन देखाएर ठगी गर्ने मोरङका एक पुरुष पक्राउ

झापामा डिजिटल ठगीको जोखिम बढ्यो, सयौँ मुद्दा अनुसन्धानमै

साउन ४, २०८३
सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

सुनसरीमा कार्यरत असई थापा र हवल्दार ढकाल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’

साउन ४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    426 shares
    Share 170 Tweet 107

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.