Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान एक्स्पोमा अवलोकनकर्ताका लागि निःशुल्क बस सेवा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०७९
in समाचार
0
धरान एक्स्पोमा अवलोकनकर्ताका लागि निःशुल्क बस सेवा
125
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान एक्स्पोको बिहीबार उद्घाटन भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजना रहेको एक्स्पोमार्फत सुनसरीको व्यापारिक, औद्योगिक एवम् व्यवसायिक प्रवद्र्धन मुख्य उद्देश्य राखिएको छ ।

धरान रङ्गशालामा भइरहेको एक्स्पोमा विभिन्न क्षेत्रका एक सय २३ स्टल रहनेछन् ।

एक्स्पो अवलोकनकर्ताको सहजताका लागि धरानका विभिन्न पाँच क्षेत्रबाट निःशुल्क बस सेवा उपलब्ध गराइने भएको छ ।

मेघा कलेजसँगको सहकार्यमा चतरा, रेलवे, पानमारा, अरुण पेट्रोल पम्प र विजयपुर क्षेत्रबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको सुनसरी उद्योग वाणिज्य महासंघले बताएको छ ।

त्यसबाहेक धरानका विभिन्न क्षेत्रबाट अटोमा एक्स्पो स्थलसम्म यात्रा गर्ने यात्रुले एक्स्पो अवधिभर भाँडादरमा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

दिउँसो १ बजेसम्म एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ ।

फागुन ११ बाट २० गतेसम्म दश दिन आयोजना हुने एक्स्पोको सुरक्षा व्यवस्था लगायत अन्य व्यवस्थापन चुस्त पारिएकाले अवलोकनकर्तालाई ढुक्क भएर एक्स्पोमा अवलोकन, मनोरञ्जन र किनमेल गर्न आयोजकले आव्हान गरेको छ ।

१० दिनसम्म आयोजना हुने एक्स्पोलाई दैनिक ३० हजार बढीले अवलोकन गर्ने र १० करोड बराबरको काराबोर हुने अपेक्षा गरिएको छ ।

Tags: #धरानएक्स्पोसुनसरी उद्योग वाणिज्य संघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)
FEATURE BREAKING

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : इलामको सूर्योदय नगरपालिका अन्तर्गत पर्ने पशुपतिनगर, थुम्केरानी र चोयाटार क्षेत्र पूर्वी नेपालको उत्कृष्ट चरा पर्यटन गन्तव्यका रूपमा विकास...

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन
विविध

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : नेपाली फोटो पत्रकारिता क्षेत्रका चर्चित फोटो पत्रकार विशप ताम्राकारको ४७ वर्षको उमेरमा निधन भएको छ। इटहरीमा डिजिटल फोटोग्राफी...

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.