विराटनगर : विराटनगर महानगरपालिका १५ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान १५ का २३ वर्षीय गोपाल बिकलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९६ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका बिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post