इटहरी : भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ।
नेपाल आयल निगमका प्रवक्ता ई. मनोज कुमार ठाकुरले डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रुपैयाँ बढेर आएको जानकारी दिए ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको हो । आइओसीले नेपाल आयल निगमलाई पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।














Discussion about this post