इटहरी : इटहरीमा रहेको आकाश इन्स्टिच्युटले विद्यार्थीलाई शैक्षिक परामर्श दिएको छ ।
आइतबार (आज) एक कार्यक्रमबीच एसईई परीक्षा दिएर खाली बसेका विद्यार्थीहरूलाई इन्स्टिच्युटले परामर्श दिएको हो ।
करीब एक सय बढी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको इन्स्टिच्युटका कार्यकारी सञ्चालक गोपाल निरौला बताए ।
नयाँ पाठ्यक्रम तथा प्रविधिअनुसार समयानुकूल गर्दै कक्षा सञ्चालन गर्दै आएको उक्त इन्स्टिच्युटले शैक्षिक परामर्शसँगै शिक्षा प्रदान गर्दै आएको उनले बताए ।














Discussion about this post