धरान : गर्मी अत्यधिक बढेको भन्दै धरान उपमहानगरपालिकाले यहाँका विद्यालयलाई सात दिनको विदा दिएको छ ।
गर्मीको कारण पठनपाठन गर्न समस्या भएको भन्दै उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले एक सूचना जारी गरी बिहीबार नगरप्रमुख स्तरीय निर्णयले बर्खे विदाबाट मिलान गर्ने गरी विदा दिएको जनाएका छन् ।
विद्यार्थीहरूलाई जेठ २४ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विदा दिइएको महाशाखाले जनाएको छ ।














Discussion about this post