विराटनगर : विराटनगर महानगरपालिका १८ भन्सार कार्यालयको ३ नम्बर गोदाम अगाडि एक भारतीय नागरिक मृत फेला परेका छन् ।
गोदाम अगाडि पर्किङ गरिराखेको भारतीय नम्बरको मालबाहक ट्रकका सहचालक भारतको मर्ददवार कमलपुरका ५५ वर्षीय सोनु सोत मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post