मोरङ : मोरङको रंगेली नगरपालिका ९ फर्साडाँगीस्थि टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
ना १ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदाँ घाइते भएकी उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।













Discussion about this post