इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
आइतबार १३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकेको छ ।
जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।
यस्तो छ पूर्णपाठ –
आर्थिक वर्ष २०८००८१ को निति, कार्यक्रम तथा बजेट वक्तव्य














Discussion about this post