इटहरी : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले सपथ लिएका छन् ।
सपथ लिएसँगै उनले दुई जनालाई मन्त्री नियुक्त गरेका छन् ।
थापाले नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगुलाई मन्त्री नियुक्त गरेका हुन् ।
माओवादीले भने मन्त्री छनोटका लागि छलफलमै रहेको जनाएको छ ।
नेपाली कांग्रेसबाट उद्धव थापा विहीबार कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।














Discussion about this post