इटहरी : कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् ।
उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।













Discussion about this post