इटहरी : नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक एक हजार २२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले लामो समयदेखि रोकिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवाको निर्णय गरेका छन्। यससँगै इटहरीमा कार्यरत दुवैजना इन्स्पेक्टरको सरुवा भएको छ ।
सरुवा हुनेमा विष्णुबहादुर खड्का र भीमबहादुर खड्का रहेका छन् । विष्णुबहादुरको ठाउँमा कैलाश चौधरी आउने भएका छन् भने भीमबहादुरको ठाउँमा शम्भु बस्नेत आउने भएका छन् ।
को कहाँ हेर्नुहोस् :














Discussion about this post