Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हुलास वायर कम्पनीलाई मुख्यमन्त्री थापाको आग्रह–‘कोसी प्रदेशमा मल कारखाना स्थापना होस्’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८०
in विविध, समाचार
0
हुलास वायर कम्पनीलाई मुख्यमन्त्री थापाको आग्रह–‘कोसी प्रदेशमा मल कारखाना स्थापना होस्’
76
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले मल कारखाना स्थापना हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार साँझ इटहरीस्थित सोल्टी वेस्टन होटेलमा आयोजित हुलास वायर इण्डष्ट्रिजको ‘संम्बर्द्धन समारोह’ मा बोल्दै मुख्यमन्त्री थापाले कोसी प्रदेशमा मल पर्याप्त नपाउँदा किसानहरू मर्कामा रहेको उदृत गर्दै मल कारखानाका निम्ति आग्रह गरेका हुन् ।

‘हुलास स्टिलले मुलुकमा ठूलो योगदान पुर्‍याएको छ, नेपाललाई उद्योगको क्षेत्रमा चिनाउन यो कम्पनीनको योगदान उच्च छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्रलाई दर्बिलो बनाउन सहयोगसँगै रोजगारीको अवसर प्रदान गरेको छ ।’

उनले कोसी प्रदेशका किसानको कथा र समस्या आफ्नै रहेकाले राज्यको तर्फबाट किसानको समस्या सम्बोधन गर्न नसकिरहेको बताए ।

‘किसानको समस्या सम्बोधन गर्न गोल्छा परिवारको साथ आवश्यक छ,’ मुख्यमन्त्री थापाले भने, ‘कोसी प्रदेशमा मल कारखानाको स्थापना गर्न आवश्यक छ, मलको समस्याबाट किसान मुक्त बन्नका निम्ति मल कारखाना स्थापना होस् ।’

यसका लागि यो कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय र सहकार्य हुन्छ ।

कार्यक्रममा हुलास वायर इण्डष्ट्रिजका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामा, हुलास वायरका निर्देशक राजलक्ष्मी गोल्छा, प्रबन्ध निर्देशकद्वय युक्ति गोल्छा, पारस गोल्छासहितको उपस्थिति थियो ।

कार्यक्रममा प्रबन्ध निर्देशक युक्ति गोल्छाले एक सय वर्षको इतिहासलाई समेट्दै ४० वर्ष पुगेको हुलास वायर अझ परिमार्जित एवम परिस्कृत हुँदै जाने बताइन् ।

हुलास वायरले आगामी दिनमा स्टिल डिभिजनमा काम लाग्ने एंगल च्यानल, एचआर स्ट्रिप्स मिल लगायत अन्य आधा दर्जनभन्दा बढी नयाँ उत्पादनहरू बजारमा ल्याउन लागेको उनको भनाइ छ ।

कार्यक्रममा हुलास वायरकी अध्यक्ष राजलक्ष्मी गोल्छाले हुलास वायरलाई यहाँसम्म ल्याइ पुर्याउनका लागि महत्वपूर्ण योगदान दिनेहरूलाई सम्मान गरिन् ।

Tags: उद्वव थापाकर्पोरेटकोसी प्रदेशहुलास वायर इण्डष्ट्रिज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ
समाचार

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी । सुनसरीको बर्जु गाउँपालिका–३ फारम चोकबाट स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा एकसय तीस किलो गाँजा बरामद

अशोज २, २०८३
त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

त्रियुगा–१० मा निरन्तर हातेमालो कार्यक्रम

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    513 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.