इटहरी : सुनसरीका एसपीसहित नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा निकालेको हो।
यससँगै सुनसरीका एसपी प्रभुप्रसाद ढकाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगञ्ज, काठमाडौँ सरुवा भएका छन् ।
ढकालको स्थानमा प्रहरी उपरीक्षक विपिन रेग्मी आउने भएका छन् ।
हेर्नुहोस् सूची


















Discussion about this post