इटहरी : इटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका ४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम ७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post