Tuesday, September 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ज्येष्ठ नागरिक समाजद्वारा सिलोक, संगिनी र विरहन प्रस्तुत, उत्कृष्टलाई पुरस्कार प्रदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८०
in समाचार
0
इटहरीमा ज्येष्ठ नागरिक समाजद्वारा सिलोक, संगिनी र विरहन प्रस्तुत, उत्कृष्टलाई पुरस्कार प्रदान
150
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ज्येष्ठ नागरिक समाजले लोप हुँदै गएको सिलोक, संगिनी र विरहन गायनसहित नृत्य प्रस्तुत गरेको छ ।

विभिन्न चरणमा गरी गरिएको कार्यक्रमको शनिबार समापन गरियो । समापन कार्यक्रममा उत्कृष्ट हुनेहरूलाई पुरस्कृतसमेत गरिएको छ ।

बालाजी ज्येष्ठ नागरिक समाज इटहरी १६ को आयोजनामा भएको कार्यक्रममा १४ विधामा सिलोक र संगिनीसहित १० विधामा विरहन गाइएको थियो ।

सिलोकतर्फ इटहरी ५ का जीतबहादुर तामाङ प्रथम भए । यस्तै, इटहरी ७ का विष्णुबहादुर कोेइराला द्वितीय, इटहरी ५ का नन्दमणी बस्नेत तृतीय र इटहरी १६ का मोहनप्रसाद आचार्य शान्तवना भए ।

यसैगरी संगिनीतर्फ इटहरी २० प्रथम, इटहरी ५ द्वितीय, इटहरी १६ तृतीय, इटहरी १९ र इटहरी ३ शान्तवना भएको छ ।

यस्तै, चौधरी भाषाको विरहनतर्फ भने इटहरी १२ प्रथम, इटहरी १६ द्वितीय, इटहरी १४ तृतीय, इटहरी १५ शान्तवना भएको छ । उत्कृष्टहरूलाई पुरस्कारसमेत प्रदान गरियो ।

खासगरी पछिल्लो समय यी पुराना संस्कृतिहरू लोप हुँदै गएकाले पनि जेष्ठ नागरिकमा एउटा नयाँ उर्जा थप्नका निम्ति यस्ता कार्यक्रमको आयोजना गरेको बताइन्छ ।

कार्यक्रम संयोजक कृष्णविनोद लम्सालले सिलोक, संगिनी र विरहन गाउन, नाच्न जानेपनि देखाउने ठाउँ नभएकाले यो किसिमको कार्यक्रम आयोजना गरेको बताए ।

‘प्रायजसो: ७० वर्षभन्दा माथिका ज्येष्ठ उमेरका मानिसहरूले गरेको यो कार्यक्रमले हामीलाई थप उर्जा बढाएको छ,’ उनले भने, ‘समाजलाई जोड्न पनि यस्ता कार्यक्रम आवश्यक छ । हामीले वर्गीय हित र वर्गीय चेतका निम्ति यो कार्यक्रम आयोजना गरेका हौँ ।’

उनले ‘ज्येष्ठ नागरिकका अन्तहृदयको झङ्कार, नयाँ पुस्तालाई वरद–उपहार’ भन्ने सन्देशका साथ नयाँ पुस्तालाई पनि पुराना संस्कृतिबारे जानकार गराउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले यसअघि विभिन्न चरणमा जेष्ठ नागरिकहरूलाई प्रतियोगितामा सहभागी गराइएको थियो ।

आयोजक कमिटिका सचिव नरेन्द्र धितालले जेष्ठ नागरिकमा भएको प्रतिभा छनौट गर्नका निम्ति यो कार्यक्रमले सहज बनाएको बताए । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले आफ्ना प्रतिभासमेत प्रष्फुटन गरेका थिए ।

लोप हुँदै गएको प्रतिभा नयाँ पुस्तालाई पनि सन्देश दिनेगरी प्रस्तुत गरिएको थियो । जसकारण ज्येष्ठ नागरिकहरूको मुहारमा खुशीको झल्को देखिन्थ्यो ।

Tags: #इटहरीकृष्णविनोद लम्सालजेष्ठ नागरिक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी
FEATURE BREAKING

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेज इटहरी–२०, तरहराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
0

धरान : धरान उपमहानगरपालिका–१५ आरालाईनमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार बिहानको राति करिब १ः०५ बजेतिर...

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारले गर्यो यस्ता निर्णय

अशोज १२, २०८३
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

राष्ट्रिय जनसहयोग कलेज तरहराकी छात्रा प्रतिभा लुइँटेल नेपाल प्रथम भएको दाबी

अशोज १३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अशोज १३, २०८३
अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अलैँची नै गाउँको भरोसा, किसानको जीविका

अशोज १३, २०८३
साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

साढे तीन महिनापछि सुकेटारमा नियमित हवाई उडान सुरु

अशोज १२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.