सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौले स्थितमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
घर छेउमा रहेको मकैबारीमा जाने क्रममा शनिबार स्थानीय ५५ वर्षीय पेम्बा अन्सु शेर्पालाई जंगली भालुले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइते उनलाई उपचारको लागि महाकुलुङ प्राथामिक अस्पताल बुङमा पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















Discussion about this post