इटहरी : नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य लागू नहुने भएको छ।
प्रधानमन्त्रीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले बढेको मूल्य लागू नगर्न निर्देशन दिएको हो।
बैठकअघि प्रधानमन्त्रीले आयल नियमका कार्यकारी निर्देशक उमेश थानीलाई बोलाएर सरकारसँग समन्वय नगरी मूल्य बढाएको भन्दै आपत्ति जनाएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताइन् ।














Discussion about this post