इटहरी : नेपाली कांग्रेस कोसी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।
सोमबार (आज) प्रदेशसभा सचिवालयमा बसेको कांग्रेसको बैठकले नेता थापाको राजीनामा अस्वीकृत गरेको हो ।
कांग्रेसका सांसद केदार कार्कीले एमालेको समर्थनमा गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री बनेपछि थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।
तर, उनको राजीनामा अस्वीकृत भएको एक नेताले जानकारी दिए ।














Discussion about this post