Monday, December 4, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर ४ गते, १७:४९ बजे
0
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ३७ जना घाइते
69
SHARES
Share on FacebookShare on Twitter

मेची राजमार्गको रोङ गाउँपालिका ३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।

दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै  १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेका संख्या तीन पुगेको उनले बताए।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ।

उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Tags: दुर्घटनामृत्यु

सम्बन्धित समाचार

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
0

झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:१२ बजे
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

प्रकाशित मिति : २०८० मंसिर १७ गते, १६:५३ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे



लाेकप्रिय

  • इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    1394 shares
    Share 558 Tweet 349
  • इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुई पक्राउ

    699 shares
    Share 280 Tweet 175
  • इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    660 shares
    Share 264 Tweet 165
  • इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

    503 shares
    Share 201 Tweet 126
  • जग्गा कीर्ते गरेको आरोपमा इटहरीबाट एक युवक पक्राउ

    359 shares
    Share 144 Tweet 90
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana