Monday, December 4, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

टिकटक प्रतिबन्धविरुद्ध मंसिर १५ गतेभित्र कारण देखाउ आदेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर ५ गते, १८:५७ बजे
0
संसद् विघटनको छिनोफानो अदालतबाट मात्रै
63
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा मंगलबार (आज) सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो ।

मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

सरकारले कात्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Tags: #सामाजिक सञ्जालटिकटकसर्वोच्च अदालत

सम्बन्धित समाचार

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
0

झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:१२ बजे
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

प्रकाशित मिति : २०८० मंसिर १७ गते, १६:५३ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे

लाेकप्रिय

  • इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    1394 shares
    Share 558 Tweet 349
  • इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुई पक्राउ

    699 shares
    Share 280 Tweet 175
  • इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    660 shares
    Share 264 Tweet 165
  • इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

    503 shares
    Share 201 Tweet 126
  • जग्गा कीर्ते गरेको आरोपमा इटहरीबाट एक युवक पक्राउ

    359 shares
    Share 144 Tweet 90
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana