Tuesday, April 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

६० वर्ष उमेर पूरा भएका स्वयंसेविकालाई उपमहानगगरद्वारा एक लाख नगदसहित बिदाइ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८०
in समाचार
0
६० वर्ष उमेर पूरा भएका स्वयंसेविकालाई उपमहानगगरद्वारा एक लाख नगदसहित बिदाइ
99
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ ।

नगर प्रमुख हेमकर्ण पौडेलले ६० वर्ष उमेर पूरा भएका २६ जना स्वयंसेविकालाई जनही नगद एक लाखसहित बिदाइ गरेका हुन् ।

२० औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर मंगलबार आयोजित कार्यक्रममा पौडेलले स्वयंसेविकाहरूलाई सम्मान गरेका हुन् ।

स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएदेखि निरन्तर सेवारत उनीहरूलाई उपमहानगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइएको पौडेलले जानकारी दिए ।

इटहरीमा हाल एक सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबिदाइ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा
FEATURE BREAKING

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
0

विराटनगर : विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...

इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा
FEATURE BREAKING

इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा

by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
0

इटहरी : १६ औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगितामा युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार राति भएको उद्घाटन...

पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र

राष्ट्रिय गौरवको आयोजना : ४३ किलोमिटर सडक कालोपत्र

चैत्र ३०, २०८२
सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

चैत्र ३०, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र ३०, २०८२
आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?

आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?

चैत्र ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

विराट गोल्डकप : ‘सडन डेथ’ मा मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

चैत्र ३०, २०८२
इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा

इटहरी गोल्डकपको उद्घाटन खेलमा नाइजेरियालाई पराजित गर्दै युवा समाज मोरङ अन्तिम चारमा

चैत्र ३०, २०८२
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र

राष्ट्रिय गौरवको आयोजना : ४३ किलोमिटर सडक कालोपत्र

चैत्र ३०, २०८२
सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

चैत्र ३०, २०८२

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1133 shares
    Share 453 Tweet 283
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    333 shares
    Share 133 Tweet 83

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.