Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०८०
in समाचार
0
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। १९ पदका लागि ५२ जना उम्मेदवार छन् ।

प्रदेशसभाका सदस्य तथा गाउँ–नगरका प्रमुख–उपप्रमुखले मतदान गर्ने छन् । सत्तासीन दलले गठबन्धन बनाएर उम्मेदवार उठाएका छन् । विपक्षी एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र एकल मैदानमा छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानुन र आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्न गराउन सम्बन्धित सबैमा निर्वाचन आयोग अपिल गरेको छ।

कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ।

Tags: निर्वाचनमतदानराष्ट्रियसभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
समाचार

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानको प्रयास, सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

by टाकुरा न्यूज । इटहरी
असार ५, २०८३
0

ताप्लेजुङ : लामो समयदेखि विवादको केन्द्र बनेको ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुक्कुम्लुङ–पाथीभरा केवलकार निर्माण परियोजनालाई सहमतिमार्फत टुंग्याउने उद्देश्यले सरकारले...

उच्च अदालत विराटनगरद्धारा ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट
FEATURE BREAKING

कोशी प्रदेश सरकारविरूद्व उच्च अदालतमा रिट दायर

by टाकुरा न्यूज । इटहरी
असार ५, २०८३
0

इटहरी : कोशी प्रदेशमा बालबालिकाको अधिकार संरक्षणका लागि कानुन बनेको ६ वर्ष बितिसक्दा पनि त्यसका महत्वपूर्ण प्रावधान कार्यान्वयन नभएको भन्दै...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

घरायसी विवादको दुःखद अन्त्य : श्रीमतीलाई घाइते बनाएपछि वृद्धले हाम्फाल्दा मृत्यु

असार ५, २०८३
राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

कक्षा–१२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, साउन २ र ३ गते मौका परीक्षा

असार ५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानको प्रयास, सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

असार ५, २०८३
उच्च अदालत विराटनगरद्धारा ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट

कोशी प्रदेश सरकारविरूद्व उच्च अदालतमा रिट दायर

असार ५, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

घरायसी विवादको दुःखद अन्त्य : श्रीमतीलाई घाइते बनाएपछि वृद्धले हाम्फाल्दा मृत्यु

असार ५, २०८३
राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

कक्षा–१२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, साउन २ र ३ गते मौका परीक्षा

असार ५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.