इलाम : ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा इलामको सूर्योदय नगरपालिका १ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post