Thursday, May 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १५, २०८०
in समाचार
0
धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
181
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ ।

ट्रकका चालक सिराहा गोलबजार घर भएर धनकुटा नगरपालिका ९ बस्ने ३० वर्षीय नीरज ठकुरीको मृत्यु भएको हो।

लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा लहरी माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सिधुवाबाट सब्जी लोड गरेर धरानतर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्य स्टोरमा रोकिराखेको बा प्र ०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भएर ठोक्किएको प्रहरीले जनाएको छ।

पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षति पुर्‍याएको छ।

पिकअप चालक चेतबहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Tags: #धनकुटादुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा...

माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
FEATURE BREAKING

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनले तत्कालीन सरकार नेतृत्व र सुरक्षा संयन्त्रको...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३
भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

जेष्ठ १३, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

कोशीमा असुरक्षित गर्भपतन, सूचीकृत सेवा केन्द्र हुँदाहुँदै महिलाको ज्यान जोखिममा

जेष्ठ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

जेष्ठ १३, २०८३
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

जेष्ठ १३, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    897 shares
    Share 359 Tweet 224
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.