धनकुटा : धनकुटामा नवजात शिशुको शव फेला परेको छ ।
महालक्ष्मी नगरपालिका ९ सिद्धकाली टोलमा सिधुवा जितपुर सडकखण्ड नजिकै करिब ४ महिनाको शिशुको शव फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीचौकी जितपुरलाई जानकारी गराएका थिए । फेला परेको शवलाई जिल्ला ल्याएर पोस्टमार्टम गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।













Discussion about this post