इलाम : इलाम २ मा मतदान सुरु भएको छ ।
उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए ।
बिहान ७ बजेदेखि नै मतदान सुरु भएको उनले जनाए । इलाम २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् ।
उनका अनुसार ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको छ ।














Discussion about this post