इटहरी : डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य २ रुपैयाँले घटाएको हो।
त्यस्तै, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।
हवाई इन्धनमा आन्तरिकतर्फ १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो ७ अमेरिकी डलरले वृद्धि भएको निगमले जानकारी दिएको छ।
Discussion about this post