इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीसहित ४१ जनाको सरुवा भएको छ । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् ।
सुनसरीमा रेग्मीको सरुवा भएसँगै सुमन कुमार तिम्सिना प्रमुख भएर आउने भएका छन् ।
को कहाँ ?
Discussion about this post