Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगर महानगरको दाबी – ‘सूचना प्राप्त भएको १० मिनेटमा दमकल घटनास्थल पुगेको छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८१
in समाचार
0
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
128
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित धरान रोडमा अवस्थित भव्या इन्टरनेशनल प्रालि (इलेक्ट्रिक साइकल शोरुम)मा आगलागीको सूचना प्राप्त भएको १० मिनेटमा महानगरपालिकाले दमकल पुगेको जनाएको छ ।

मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको विज्ञप्तिअनुसार सूचना प्राप्त भएको १० मिनेटभित्र घटनास्थलमा दमकल पुगेको जनाएको हो । आगलागीको घटनालाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी आएको भन्दै वास्तविक बुझेर मात्रै टिकाटिप्पणी गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आगलागी मात्रै होइन कुनै पनि विपदका घटनाबाट महानगरवासी दुःखित र पीडित हुनुहुँदैन भन्ने महानगरपालिकाको धारणा रहेको छ । इलेक्ट्रिक साइकल शोरुममा भएको आगलागीको घटनाप्रति महानगरपालिका दुःख व्यक्त गर्दछ । सो आगलागीको घटनालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका टिकाटिप्पणी र समाचारले आमनागरिकमा भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको छ । दमकल ढिलो आएको भन्ने अपुष्ट र भ्रमपूर्ण समाचार तथा अनावश्यक टिकाटिप्पणीको खण्डन गर्न चाहन्छौं ।’

विराटनगर महानगरपालिका प्रविधिमैत्री हुँदै गइरहेको अवस्थामा दमकललाई प्रविधिमैत्री बनाइएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दमकलमा जीपीएस जडान गरिनुका साथै कल डिटेलसहितको टेलिफोन सेट राखिएका कारणले घटनाको सत्यतथ्य लुकाउन नसकिने जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दमकल शाखाको रेकर्डअनुसार मिति २०८१ असोज ९ गते बुधबार दिउँसो २ बजेर ५२ मिनेटमा जिल्ला प्रहरी कार्यालय मोरङबाट आगलागी सम्बन्धमा सूचना प्राप्त भएको र सूचना प्राप्त हुन साथ दमकल घटनास्थलतर्फ प्रस्थान गरी ३ बजेर २ मिनेटमा पुगेको देखिन्छ । आधुनिक प्रविधिलाई सबैले आत्मसाथ गर्नै पर्ने हुन्छ । यस्ता भ्रमपूर्ण समाचार र अनावश्यक टिकाटिप्पणीको पछि नलाग्न सम्पूर्ण महानगरवासीमा हार्दिक अनुरोध गर्दछौं ।’

भविष्यमा यस्ता घटना भएमा महानगरको दमकल शाखाको फोन नम्बर ०२१–४२२००० र महानगरको हर्टलाइन सेवा १६६०२१४२२२२ मा तुरुन्त जानकारी गराउनसमेत आग्रह गरिएको छ । आगलागी नियन्त्रणका लागि तत्काल प्रयोग गर्न सक्ने गरी फायर सेफ्टीका सामग्रीहरु राख्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

Tags: #विराटनगरदमकलविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.