Monday, December 8, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८१
in समाचार
0
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
138
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ६ बसपार्क स्थितबाट इलाम चुलाचुली ५ का ४२ वर्षीय राजेन्द्र राईलाई ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यसैगरी मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका १ का २७ वर्षीय पुकार तामाङलाई ६ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी विराटनगर महानगरपालिका १५ स्थितबाट मोरङको कानेपोखरी ५ का २२ को युसन बिकलाई १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटगनरको टोलीले पक्राउ गरेको छ ।

यस्तै, रतुवामाई नगरपालिका १ स्थितबाट मोरङ मिक्लाजुङ ७ का १९ वर्षीय सरोज लिम्बू र २२ वर्षीय राज मगरलाई नाईट्राजेपाम १०० ट्यावलेट, ट्रामाडोल २०० ट्याबलेटसहित इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।

उदयपुरको अस्थायी प्रहरी बिट आमबासीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ किलोग्राम गाँजा सहित को ३८ प १८५ नम्वरको मोटरसाइकल र चालक बेलका नगरपालिका ६ का ३८ वर्षीय लोकेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ पेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

धरान : इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका १३ स्थित साबिर ग्यारेजबाट एक सय ४९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई...

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…
समाचार

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीया...

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२
विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

मंसिर २१, २०८२
सुनसरीमा किसानको गुनासो – यसपटकको दसैँ दशा भएर आयो

बेमौसमी वर्षाको असरले सुनसरीमा धान उत्पादन घट्यो

मंसिर २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

मंसिर २१, २०८२
मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मंसिर २१, २०८२
बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    385 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    233 shares
    Share 93 Tweet 58
  • बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

    217 shares
    Share 87 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.