Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी प्रदेश सरकारद्वारा सशस्त्रलाई विपद् सामाग्री हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १२, २०८१
in विविध, समाचार
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
76
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीलाई विपद् नियन्त्रणका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले उपलब्ध गराएको सामाग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन् ।

सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सामाग्रीको मूल्य करिब १७ लाख बराबरको रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रणका लागि जनताको सहयोग र सहकार्य आवश्यक हुने बताए । नीतिगत रूपमा विपद् व्यवस्थापनका कामहरू भए पनि व्यवहारिक रूपमा काम कार्यान्वयन नहुँदा जटिलता हुने गरेको कार्कीले उल्लेख गरे ।

‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौँ । फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ, त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौ, यस्तो परिपाटी अन्त्य गर्दै विपद् पूर्व तयारी गर्नुपर्छ,’ उनले भने, ‘अब विपद् नियन्त्रण कालागि तिनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्छ ।’

Tags: कोसी प्रदेशसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू
फाेटाे फिचर

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : "हुर्रा बचाऔं, पहिचान जोगाऔं " नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिद्वारा सुनसरीको इटहरीमा आयोजित "प्रथम राष्ट्रिय मौलिक हुर्रा...

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

by माधव पोख्रेल
कार्तिक १९, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३
सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

कार्तिक १९, २०८३
विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

कार्तिक १९, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३
कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    378 shares
    Share 151 Tweet 95
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.