Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सन्तोष काफ्लेको नेतृत्वमा पत्रकार महासंघ सुनसरीमा नयाँ कार्यसमिति चयन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २९, २०८१
in समाचार
0
सन्तोष काफ्लेको नेतृत्वमा पत्रकार महासंघ सुनसरीमा नयाँ कार्यसमिति चयन
119
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सन्तोष काफ्लेको नेतृत्वमा नेपाल पत्रकार महासंघ सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रेस चौतारी र प्रेस युनियनबाट साझा उम्मेदवार बनेका काफ्लेले ९४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरे । यसैगरी शेखरनाथ जोगीले ५ मत प्राप्त गरे ।

उपाध्यक्षमा अर्जुन सुवेदीले १०१ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी गोविन्द बस्नेतले ७४ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा यशोदा शेनेले ११० मत प्राप्त गर्दै विजयी हुँदा मनिता चाम्लिङले ६२ मत प्राप्त गरिन् । सचिवमा पर्शुराम बाह्रकोटीले ९० मत प्राप्त गर्दै विजयी भए भने तीर्थ कार्कीले ८३ मत प्राप्त गरे ।

खुल्ला सहसचिवमा विकल रेग्मीले ११४ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी महेश गुरागाईँले ६१ मत प्राप्त गरे । समावेशी सहसचिवमा वीरेन्द्र साहले ९१ मत प्राप्त गर्दै विजयी भए भने मुस्ताक आलमले ६३ मत प्राप्त गरे ।

यसैगरी कोषाध्यक्षमा विवेक रेग्मीले ११८ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी जमुना श्रेष्ठले ५५ मत प्राप्त गरिन् ।

खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति), सिंहबहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्।

त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नसिम अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्य खुलामा गोपाल दाहाल र बाबुराम सुवेदी तथा केन्द्रीय परिषद् सदस्य महिलामा सुभद्रा प्याकुरेल निर्वाचित भए भने केन्द्रीय परिषद् सदस्य (आदिवासी जनजाति)तर्फ नरबहादुर (प्रदीप मेन्याङ्बो र फुलचन्द मेहता निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्यमा कमला कुमारी चौधरी, धीरेन्द्र कुमार चौधरी, नवराज विष्ट, पिएमणी भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, सुशीला चौधरी, सुमीत्रा राई सञ्जु, महिलामा कानुन कार्की, र समावेशीमा उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विक्की श्रेष्ठ, सोहन श्रेष्ठ, र हिमाल राई निर्वाचित भएका छन् ।

Tags: #पत्रकारनेपाल पत्रकार महासंघसन्तोष काफ्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1373 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    524 shares
    Share 210 Tweet 131
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.