Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

युकेएफसीसँग स्तब्ध हुदै पहिलो खेलबाटै बाहिरियो आयोजक धरान फुटबल क्लब 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०८१
in खेलकुद, समाचार
0
युकेएफसीसँग स्तब्ध हुदै पहिलो खेलबाटै बाहिरियो आयोजक धरान फुटबल क्लब 
77
SHARES
Share on FacebookShare on Twitter

धरान : पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)सँग सडन डेथमा पराजित हुँदै बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर पनि ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो ।

धरान फुटबल क्लबका मनोज राईको प्रहार पोष्ट माथिबाट बाहिरिएपछि युकेएफसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १७ औं मिनेटमा नै उत्कृष्ट गोल गर्दै हेमराज भुजेलले युकेएसफीलाई अग्रता दिलाएका थिए । नयन प्रधानले प्रहार गरेको पावर सट धरानका गोल किपर प्रविण लिम्बूले रोकेपछि रिबाउण्डमा भुजेलले उत्कृष्ट गोल गरे ।

खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले जवाफी गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए ।

मैदानको बीच भागबाट बल अगाडि बढाउदै उनले गोल किपरलाईसमेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको धरानले गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल गर्ने अवसर पटकपटक गुमाएको थियो ।

दोस्रो हाफको ११ औं मिनेटमा मनोज राईले मिलाएको क्रसपासलाई डिबक्स भित्रबाट तपन कार्कीले गोल गर्न चुके । २३ औं मिनेटमा कार्लाेसले दिएको पासलाई बिबेक राईले हेड गोल गर्न चुके ।

टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विवेक राई, सुम जिमी, कार्लाेस सम र बाफोरले गोल गरे ।

त्यस्तै, सडन डेथमा धरानका प्रज्वल थापाले गोल गरे भने मनोज राईको प्रहार आकाशिएको थियो । त्यस्तै, टाइब्रेकरमा युकेएफसीका विशाल क्षेत्री, सदिस राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे ।

सडन डेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गरेका थिए ।

बुढासुब्बा गोल्डकपमा सोमबार इटहरीको राजा क्लब र भुटानको आरटिसीबीच दिनको ३ बजे धरान रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

Tags: #खेलकुद#धरानबुढासुब्बाबुढासुब्बा गोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.