इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य एक रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य चार रुपैयाँ घटेको छ।
इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा चार रुपैयाँले घटाएको हो।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
Discussion about this post