Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

‘मदन पुरस्कार २०८१’ का लागि गुठीद्दारा पुस्तक आह्वान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १५, २०८१
in कला साहित्य, विविध, समाचार
0
‘मदन पुरस्कार २०८१’ का लागि गुठीद्दारा पुस्तक आह्वान
85
SHARES
Share on FacebookShare on Twitter

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८१’ पुस्तक आह्वान गरेको छ ।

गुठीले बिहीबार सूचना जारी गर्दै २०८१ सालमा (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५) प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।

मदन पुरस्कारका लागि लेखकले चारप्रति पुस्तक २०८२ वैशाख १५ भित्र गुठीको ठेगानामा पठाउन आह्वान गरिएको छ ।

गुठीले हरेक वर्ष एक पुस्तकलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।

Tags: #मदन पुरस्कारआह्वानपुस्तक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
समाचार

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकीबीच सोमवार...

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग
विविध

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

मधेस : एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिवासलाई इलेक्ट्रोनिक पिउने पानी फिल्टर सहयोग...

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२
कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२
इटहरी उपमहानगरको मेयर भवनमा आगजनी, यी क्षेत्रमा लाग्यो कर्फ्यु

झापामा जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्ने १० जना पक्राउ

कार्तिक २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कार्तिक २४, २०८२
प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२
खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२

लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1331 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    766 shares
    Share 306 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.