दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...
इटहरी : डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...
इटहरी : सुनसरीको इटहरीमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट...
Discussion about this post