Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इनरुवामा शैक्षिक सुधारको माग गर्दै विद्यालय व्यवस्थापन समिति महासंघले बुझायो ज्ञापन पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८१
in विविध, समाचार
0
इनरुवामा शैक्षिक सुधारको माग गर्दै विद्यालय व्यवस्थापन समिति महासंघले बुझायो ज्ञापन पत्र
106
SHARES
Share on FacebookShare on Twitter

इनरुवा : सुनसरीको इनरुवा नगरपालिकामा नगरको शैक्षिक सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ज्ञापन पत्र बुझाएको छ ।

महासंघका सचिव राकेश निरौलाका अनुसार इनरुवा उपप्रमुख विनिता कुमारी मेहतालाई इनरुवा नगरपालिकामा १३ बुदें ज्ञापन पत्र बुझाएको हो ।

महासंघका नगर अध्यक्ष जयकृष्ण यादव र सचिव निरौलाद्धारा हस्ताक्षर पत्रमा भनिएको छ, “विद्यालयमा समुदायको प्रतिनिधिहरूले अभिभावकको प्रतिनिधित्व गर्दै, विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रावधान २०२८ सालदेखि कायम छ । विद्यालयका व्यवस्थापन समितिलाई आफ्नो अधिकार क्षेत्र पनि थाहा नहुने, विद्याललय समितिलाई अन्य सम्बद्ध सरोकारवालाका तर्फबाट खोजीसमेत नहुने, विद्यालयको सिकाई उपलब्धि खस्किदैँ जाने, सामुदायिक विद्यालय प्रशासन प्र.अ.समितिको अध्यक्षकाबीचमा समन्वय तथा विद्यालय सुधार लगायत अन्य शैक्षिक गुणस्तरको विषयमा एकमत नभएको, निर्णयमा विवाद हुने गरेको अवस्थामा निर्णय भएता पनि कार्यान्वयन गर्ने समयमा एकले अर्कालाई सहयोत्मक भूमिकामा नरहनु सामुदायिक बिद्यालय सुधार नहुनुमा धेरै कारणहरु मध्ये सरकार, जनप्रतिनिधि र स्थानीय तथा अभिभावक रहेको छ ।”

बालविकास केन्द्रदेखि कक्षा ५ सम्म मातृभाषा तथा अग्रेंजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने, शिक्षक तथा प्रधानाध्यापकलाई समय अनुकूल पेसागत क्षमता विकास तालिम र विधालयमा अतिरिक्त सेवा वा काम गर्नेलाई प्रोत्साहन सुविधाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

 

Tags: इनरुवाज्ञापन पत्रज्ञापनपत्रशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिलो खेलमै आयोजक गाईघाट पराजित
खेलकुद

पहिलो खेलमै आयोजक गाईघाट पराजित

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक गाईघाट...

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन
समाचार

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

by माधव पोख्रेल
कार्तिक १५, २०८३
0

उदयपुर : उदयपुरमा गत असोज महिनामा भएका ३६ वटा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९१ जना...

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिलो खेलमै आयोजक गाईघाट पराजित

पहिलो खेलमै आयोजक गाईघाट पराजित

कार्तिक १५, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

उदयपुरमा सडक दुर्घटनाकाे दर बढ्दै : असाेजमा ६ जनाको मृत्यु, ९१ घाइते

कार्तिक १५, २०८३
पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

पालाम, हाक्पारे र ख्यालीको अभिलेखीकरणमा सुवर्ण नेम्बाङ

कार्तिक १५, २०८३
फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    370 shares
    Share 148 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.