Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८२
in टाकुरा विशेष, समाचार
0

तस्बिरमा इलाका प्रहरी कार्यालय इटहरी ।

1.1k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा ग्याङ फाइट भएको छ । आज (आइतबार)बिहान करिब १० बजेतिर ग्याङ फाइट भएको हो ।

फाइटमा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकोमा चोट लागेको छ ।

स्थानीय आकाश गिरी तरकारी किन्नका लागि पसल गएका थिए । सोही मौकमा छोपेर इटहरी २० तरहरास्थित धनपुरी मार्ग बस्ने सुशानजङ्ग घिमिरेको समूहले उनीमाथि आक्रमण गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार झगडामा दुईजना घाइते भएका छन् ।

इटहरी २ घर भएका २५ वर्षीय पारस भनिने किरन राईको घाँटीमा चोट लागेको डीएसपी भण्डारीले जानकारी दिए । उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैगरी इटहरी २० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकोमा चोट लागेको छ । उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डीएसपी भण्डारीले जानकारी दिए ।

यद्यपि, दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ ।

घटनामा इटहरी २० बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे, इटहरी २ बस्ने २३ वर्षीय अरुण राई, इटहरी २ बस्ने नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरानो रिसिइबीका कारण दुई समूहबीच झडप भएको देखिन्छ,’ डीएसपी भण्डारीले टाकुरा न्यूजसँग भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भइनसकेकाले ठ्याक्कै के कारण घटना भएको भन्न सकिन्न ।’

उनका अनुसार घाइतेको उपचारपछि उनीहरूमाथि र पक्राउ परेका दुवै समूहका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेपछि थप विवरण खुल्नेछ ।

खासगरी बुढाथोकी तरहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । उक्त पसलमा आकाश गिरीले काम गर्दै आएका थिए । आइतबार बिहान घिमिरेको समूहले गिरीमाथि सुरूमा प्रहार गरेको थियो ।

त्यसपछि दुई समूहबीच झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त घटना योजनाबद्ध किसिमले भएको र मुख्य योजनाकार घिमिरे रहेको प्रहरीको निष्कर्ष छ । उनको समूहमा अरू मानिस पनि रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनामा गिरी भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

इटहरी २ बाट आएको समूहले खुकुरीसँगै फलामका अन्य सामाग्रीसमेत बोकेर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा संलग्नमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने तयारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

डीएसपी भण्डारीले भने, ‘दुवै समूहका मानिसमाथि अनुसन्धान र संलग्न अन्यको पनि खोजी कार्य गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’

Tags: #तरहराग्याङ फाइटप्रहार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.