धनकुटा : धनकुटाको धनकुटा नगरपालिका ८ शिववेशी का ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै खेतबारीमा धान गोडिरहेको अवस्थामा विद्युतको पोलबाट आचानक तार चुँडिएर भुइँमा झर्दा राईलाई करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post